मिति २०७६/२/१४ गते गणतन्त्र दिवसको उपलक्ष्यमा महोत्तरी गाउँपालिका, महोत्तरीमा
आयोजित जेष्ठ नागरिकलाई सम्मान र पूर्ण अपांगहरु लाई व्हील चेयर वितरण कार्यक्रम
सम्पन्न भयो |
मृतक सँगको नाता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रकोे प्रतिलिपि
२) हकदारहरुका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृत्यू दर्र्ता प्रमाणपत्रकोे प्रतिलिपि
४) मृतकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रकोे प्रतिलिपि
६) वसाँई सरी आएको हकमा बसाई सराईको प्रतिलिपि
७) हकदारहरुका पासपोर्ट साईजका फोटो ४ प्रति
८) स्थानीय सर्जमिन मुचुल्का
९) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का