समाचार
आर्थिक अवस्था बलियो वा सम्पन्न्ता प्रमाणित सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
- आयश्रोत भए आयश्रोत खुल्ने प्रमाण ।
- सर्जमिन मुचुल्का ।
- अन्य आवश्यक कागजात ।
- न.पा. वा गा.पा लाई बुझाउँनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।