FAQs Complain Problems

समाचार

घर कायम सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु: 
  • घर कायम गरी पाउँको निवेदन ।
  • निवेदकको नागरिकताको प्रतिलिपी ।
  • सम्वन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • जग्गाको प्रमाणित नाप नक्सा ।
  • स्थलगत प्रतिवेदन ।
  • न.पा. वा गा.पा वाट नियमानुसार नक्सापास भएको प्रमाणको प्रतिलिपी ।
  • न.पा. वा गा.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।