समाचार
छात्रबृति सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
- न.पा. वा गा.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर लगायत अन्य कर वुझाएको रसिदको प्रतिलिपी ।