समाचार
विद्यालय सञ्चालन स्वीकृती/कक्षा बृद्धि सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु:
- विद्यालय कक्षा बृद्धिका लागि निवेदन पत्र ।
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
- निजी विद्यालयको हकमा व्यवसाय दर्ता भई चालु आ.व. सम्मको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहालकर तिरेको रसिद ।
- वी.म.न.पा. लाई वुझाउनु पर्ने चालु आ.व. सम्मको मालपोतरसम्पतिकर वुझाएको रसिदको प्रतिलिपी ।
- सम्बन्धित विधालय व्यवस्थापन समितिको निर्णय।
- कक्षा बृद्वि गर्नु पर्ने भए यस अघिको स्वीकृती ।
- आवश्यक भौतिक पुर्वाधार भए नभएको वी.म.न.पा. ले निरीक्षण गरे पश्चात वी.म.न.पा. लाई व्ययभार नपर्ने गरी सिफारिस गरिनेछ ।
- निकटतम २ वटा विद्यालयहरुको सहमति ।