FAQs Complain Problems

समाचार

अस्थायी वसोवास सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र वासोवास गर्ने घरको टोल, मार्ग वा वाटोको नाम ।
  • बहालमा वसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।
  • घरवहालको सम्झौता र बहालकर तिरेको रसिदको प्रतिलिपी ।