FAQs Complain Problems

समाचार

आर्थिक अवस्था बलियो वा सम्पन्न्ता प्रमाणित सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ।
  • आयश्रोत भए आयश्रोत खुल्ने प्रमाण ।
  • सर्जमिन मुचुल्का ।
  • अन्य आवश्यक कागजात ।
  • न.पा. वा गा.पा लाई बुझाउँनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।