समाचार
जिवित रहेको सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
- स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ।
- पासपोर्ट साईजको फोटो २ प्रति ।
- वी.म.न.पा. लाई बुझाउनु पर्ने सम्पूर्ण कर तिरेको रसिद ।