FAQs Complain Problems

समाचार

व्यवसाय संचालन नभएको सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)
आवश्यक कागजातहरु: 
  • व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर बुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।