समाचार
अपाङ्गता भएका व्यक्तिहरुको एकीकृत स्वास्थ्य परिक्षण तथा आवस्यकता पहिचान शिविर
सुवर्ण अवसर | सुवर्ण अवसर || सुवर्ण अवसर |||
सि. बि. एम. ग्लोबल को आर्थिक सहयोग तथा रतौली युवा क्लब को समन्वय मा संचालित समावेसी बिकास का लागि सामुहिक प्रयास कार्यक्रम अन्तर्गत
अपाङ्गता भएका व्यक्तिहरुको एकीकृत स्वास्थ्य परिक्षण तथा आवस्यकता पहिचान शिविर
पहिलो दिन
मिति: २०८१/१२/ २५ गते सोमबार
स्थान: श्री जनता नमुना मा.वि. , डाम्ही मडइ महोत्तरी गाउपालिका, वार्ड नम्बर- ३
दोस्रो दिन
मिति: २०८१/१२/२६ गते मंगलबार
स्थान: रा.स.मा.वि. महोत्तरी, महोत्तरी गाउपालिका वार्ड नम्बर -२