FAQs Complain Problems

समाचार

नव निर्मित वडा कार्यालय को भवन महोत्तरी गाउँपालिका को अध्यक्ष श्री सुनिल कुमार राय ज्यु बाट समुदघाटन गरिए को छ ।

आज मिति २०७८/१२/०९ गते बुधबाको दिन महोत्तरी गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय योजनाबाट नव निर्मित वडा कार्यालय को भवन महोत्तरी गाउँपालिका को अध्यक्ष श्री सुनिल कुमार राय ज्यु बाट समुदघाटन गरिए को छ । उक्त कार्यक्रममा लोसपा नेपाल का कार्यकारिणी सदस्य र यश क्षेत्र का प्रदेश सभा सांसद मा सुरिता ज्यु को समेत उपस्थिति थियो । जय लोसपा जय साइकल जय मातृभूमि 

आर्थिक वर्ष: