FAQs Complain Problems

समाचार

माननीय मन्त्रि श्री जितेन्द्र सोनल ज्यु द्वारा गाउँपालिका निरीक्षण तथा विकासको लागी निर्देशन दिनुभयो |

मिति २०७६/०३/०६ गते शुक्रवारको दिन महोत्तरी गाउँ कार्यपालिकाको कार्यालयमा माननीय मन्त्रि श्री जितेन्द्र सोनल ज्यु द्वारा गाउँपालिका निरीक्षण तथा विकासको लागी निर्देशन दिनुभयो | सो कार्यक्रममा महोत्तरी गा.पा. अध्यक्ष श्री सुनिल राय, प्रदेश सांसद श्री जैनुल राईन ,डा.विजय सिंह लगायत अन्य महानुभावहरुको उपस्थिति रहयो |

आर्थिक वर्ष: