FAQs Complain Problems

समाचार

शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन ।

यस विद्यालयको वि.व्य.स. को मिति २०८२/१/१९ गते शुक्रबार र शिक्मिषक छनौट समितिको मिति २०८२/०२/०५ मा बसेको वैठकको निर्णय महोत्तरी गा.पा. को मिति २०८१/०१/०५ प्.सं.२०८१/८२ च.नं. १४४७ को अनुमति अनुसार मा०वि० अनुदान शिक्षक पद‌पूर्ति गर्न आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवार दरखास्त आव्हान गरिन्छ।
१. विज्ञापन नं २०८१/८२
२. आवश्यक पदः माध्‌यमिक तह संघीय शिक्षण सहयोग अनुदान
३. पद संख्या:۹/۹
४ विषय : गणित
अंग्रेजी
५. योग्यता: स्नातक तह उत्तीण
६. उमेर: १८ वर्ष पूरा भई ४० वर्ष नाघेको
७. दरखास्त दिने अन्तिम मिति: २०८२/०२/२२
८. सम्पर्क मिति : २०८२/०२/२२
९. परीक्षाको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
१०. परिक्षा मिति सम्पर्क मितिमा तोकिने छ ।
११. आवेदन दस्तुरः रु१५००/-
१२. आवश्य कागजात
(क) हस्त लिखित निवेदन
(ख) नेपाली नागरिकताको प्रमाणपत्र‌को प्रमाणित प्रतिलीपी ।
(ग) अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी ।
(घ) slc देखि माविका प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
१३. तलव : नेपाल सरकारको प्रचलित नियमानुसार।
१४. दरखास्त दिने स्थान: विद्यालयको कार्यालय
१५. सम्पर्क नं. 9844299252
पुनश्च : माथि उल्लेखित विषयमा शिक्षक सेवा आयोगले हालै प्रकाशन गरेको मधेश प्रदेशको करार सूचिमा सूचिकृत भएका व्यक्तिहरूले विज्ञापन खुलेको ७(सात) दिन २०८२/२/१४ गते भित्र कार्यालय समय सम्म दरखास्त पर्न आएमा योग्यताक्रम अनुसार नियुक्ति दिनेछ र अन्यको आवेदन दस्तुर समेत फिर्ता गरिनेछ

आर्थिक वर्ष: