FAQs Complain Problems

समाचार

निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन हुने बारे सूचना ।

बिषयः निःशुल्क लोक सेवा आयोग तयारी कक्षा संचालन हुने बारे सूचना ।
प्रस्तुत विषयमा यस महोत्तरी गाँउपालिकाको आ.व. २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रमबाट यस गाँउपालिकामा स्थायी बसोबास गर्ने लोक सेवा आयोग पढन ईच्छुक नेपाली नागरिकलाई लोक सेवा आयोग द्वारा लिईने अप्राविधिक सेवा तर्फको राजपत्र अनंकित प्रथम र द्धितिय/सहायक पाँचौ र चौथो पदको लागि परिक्ष सम्बन्धी तयारी कक्षा संचालन गर्ने कार्यक्रम रहेको हुदाँ उक्त तयारी कक्षामा सहभागी हुन ईच्छुक योग्यता पुगेको व्यक्तिबाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र तपसिलको कागजात सहित गाँउपालिकाको कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल :
१) निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु
• न्यून्तम शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
• नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• पासपोर्ट साईजको फोटो १ प्रति
२) आवश्यक न्यून्तम शैक्षिक योग्यता
• प्रविणता प्रमाणपत्र/+2 वा सो सरह उत्र्तिण गरेको
• एस.एल.सि/एस.ई.ई. वा सो सरह उत्र्तिण गरेको
• १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० बर्ष ननाघेको)
नोट : कक्षा संचालन सम्बन्धी मिति, समय र स्थान पछि तोकिने छ ।
(सम्पर्क व्यक्ति: श्री रश्मि रेखा, मोबाईल नं. ९८४७१३६४९१

आर्थिक वर्ष: