FAQs Complain Problems

समाचार

स्तर वृद्धिको लागि निवेदन पेश गर्ने सम्बन्धमा ।

स्तर वृद्धिको लागि निवेदन पेश गर्ने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस महोत्तरी गाँउपालिकामा र अन्तर्गतको कार्यालयहरुमा कार्यरत स्थायी कर्मचारीहरुको स्तर वृद्धिको लागि मधेश प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को परिच्छेद २ दफा ४ को उपदफा (६) बमोजिम तथा महोत्तरी गाँउपालिकाको स्थानीय सेवा तह वृद्धि तथा बढुवा सम्बन्धी कार्यविधि, २०८१ को दफा ७ उपदफा (२) बमोजिम कर्मचारी समायोजना ऐन, २०७५ बमोजिम साविक स्थानीय निकायको सहायक तेस्रो, चौथों, पाँचौं र अधिकृतस्तर छैठौं, सातौँ, आठौं तहको कर्मचारीहरु स्थानीय तहको समान तहमा समायोजन भएको स्थायी कर्मचारीहरुले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र स्तर वृद्धिको लागि तपसिलमा उल्लेखित कागजात सहित सोही कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: