समाचार
कृषि सहकारीहरूलाई Challenge Fund को Championship Phase मा सहभागिता जनाउन आह्वान गरिएको छ।
आदरणीय सबैमा,
Global Green Growth Institute (GGGI) को जलवायु स्मार्ट कृषि (CSA) परियोजनाअन्तर्गत कृषि सहकारीहरूलाई Challenge Fund को Championship Phase मा सहभागिता जनाउन आह्वान गरिएको छ।
यो अवसर अन्तर्गत सहकारी संस्थाहरूले अमेरिकी डलर २०,००० वा ४९,५०० सम्मको अनुदानको लागि आवेदन दिन सक्नेछन्।