FAQs Complain Problems

समाचार

"घर भित्रै बसौ र बस्नेलाई उत्प्रेरित गरौं" साथै आफ्नो टोल बाहिरकालाइ निषेधित गरौं |

"घर भित्रै बसौ र बस्नेलाई उत्प्रेरित गरौं" साथै आफ्नो टोल बाहिरकालाइ निषेधित गरौं |
तपाईको वडा अथवा टोलमा विदेशबाट त् कोइ आएका हैनन , यदि आएका हुन् भने त्यस्ता व्यक्तिको सम्पूर्ण विवरण स्वास्थ्य संयोजक अथवा प्रमुख प्रशासकीय अधिकृत मार्फत जिल्ला प्रसाशन कर्यालयलाई जानकारी गराउनु र त्यस्ता व्यक्तिलाई अनिवार्य रुपमा १४ दिन Home Quarentine अथवा Isolated ठाउमा राख्न हुन र त्यसका लागि सबै जनप्रतिनिधिहरुले अनिवार्य रुपमा आ-आफ्नो वडा र टोलमा अनुगमन गर्न हुन अनुरोध गरिन्छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: