FAQs Complain Problems

समाचार

जिल्ला कोरोना -१९ संकट व्यवस्थापन संचालन केन्द्र, महोत्तरी(District Corona Crisis Management Center ) को निर्णय

जिल्ला कोरोना -१९ संकट व्यवस्थापन संचालन केन्द्र, महोत्तरी(District Corona Crisis Management Center ) को निर्णय अनुसार
१.विश्व्व्यापी महामारीको रुपमा फैली रहेको कोभिड -१९ को संक्रमण लाई रोकथाम तथा नियन्त्रण गर्न महोत्तरी जिल्लाको सदरमुकाम पुर्वमा भार्गेस्वर, पश्चिममा रा.बि.म. क्याम्पस , उत्तरमा प्रकौली चौक , दक्षिणमा धबौलीको रातो पुल सम्म तथा
महोत्तरी गा. पा. को वडा न ३ र ५ को क्षेत्रमा २०७७/४/१६ राती ११ बजे देखि ५ दिन सम्मको लागि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ ।
२.यश ५ दिनको अवधी भर महोत्तरी गाउँपालिकामा अत्यावश्यक कामकाज बाहेक अन्य सबै कामकाज बन्द रहने बेहोरा सबै मा जनकारी को लागि यो सूचना प्रकशित गरिएको छ ।

आर्थिक वर्ष: