FAQs Complain Problems

समाचार

तेश्रो गाउँ सभा संपन्न भयो ||

आज मिति २०७६/०३/१० गते मंगलबारको दिन महोत्तरी गाउँपालिकाको तेश्रो गाउँ सभामा प्रमुख अतिथि प्रदेश महा न्यायधिवक्ता श्री दिपेन्द्र झा , गा.पा. प्रमुख श्री सुनिल राय ,गा.पा.उपाध्यक्ष श्रीमती सिता देवी साह ,प्रमुख प्रसाकीय अधिकृत प्रवीण कुमार झा ,सबै वड़ा अध्यक्ष तथा सबै वडा सदस्य,गा.पा.का कर्मचारीहरु , पत्रकारहरु, अन्य पार्टीका महानुभावहरु ,गाउँपालिकाको जनताहरुको भब्य उपस्थितिमा । तेश्रो गाउँ सभा संपन्न हुदैँ।।

आर्थिक वर्ष: