FAQs Complain Problems

समाचार

सरकारी निकायमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५

सरकारी इमेल प्रयोग गर्ने सम्बन्धमा ।

 /परिपत्र/निर्देशन

 सूचना तथा प्रविधि शाखा  २०७७ असार २७ गते शनिबार, ०८:५५:५१ बजे

जारी गरिएका निकायहरु: प्रदेश: सबै , जिल्ला: सबै , स्थानीय तह: सबै

 

श्री स्थानीय तहहरु सबै ।

नेपाल सरकारले सरकारी निकायमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५ नेपाल राजपत्रमा प्रकाशन भएको मिति देखि प्रारम्भ हुने निर्णय गरेको र "सरकारी निकायमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५" मिति २०७५ साल कार्त्तिक २६ गते (खण्ड ६८ संख्या ४०) नेपाल राजपत्रमा प्रकाशित समेत भैसकेको अवस्था रहेको हुँदा सबै स्थानीय तहहरुले विद्युतीय पत्राचार (इमेल) प्रयोग गर्दा आ-आफ्नो निकायको नाममा दर्ता रहेको Domain Name रहेको .gov.np इमेल प्रयोग गर्न हुन अनुरोध छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: