FAQs Complain Problems

समाचार

सार्वजनिक विदा

मिति २०७६/११/१६ गतेका दिन यस गा.पा. अन्तर्गतका वडा न ३ मडैइमा १५ दिने मिथिला मध्य परिक्रमा आउने र सो दिन गा.पा. बाट विभिन्न कार्यक्रमहरु सन्चालन हुने भएकोले सो दिन गा.पा. अन्तर्गतका सरकारी/अर्धसकारी कार्यालयहरु सार्वजनिक संघ, संस्था, विधालायाहरुमा सार्वजनिक विदा दिने साथै साेही दिन गा.पा.,वडा, स्वास्थ्य संस्था लगायतका कर्मचारीहरु परिक्रमा स्थल वडा न.३ मडैईमा उपस्थित भई सहयोग गर्नहुन जानकारीको लागि अनुरोध छ। महोत्तरी गाउँपालिका

आर्थिक वर्ष: