FAQs Complain Problems

हिन्दुहरुको महान चाड होली पर्व २०७६हिन्दुहरुको महान चाड होली पर्व २०७६

हिन्दुहरुको महान चाड होली पर्व २०७६ को उपलक्ष्यमा सम्पूर्ण महोत्तरी गाउँपालिका वासी, राजनीतिकर्मी ,पत्रकार ,किसान ,व्यापारी,पेशाकर्मी एवं सर्वसाधारणमा महोत्तरी गाउँपालिका ,महोत्तरी हार्दिक बधाई तथा सुभकामना व्यक्त गदर्छ, साथै होलि पर्व शान्ति पूर्ण रुपले मनाउन हुन र कानुन द्वारा निषेधित कार्य (जबर्दस्ती रंग अबिर लगाउने, बाटो घाटोमा लोला हान्ने ,मादक पदार्थ सेवन गरि हुल दंगा गर्ने कार्य ) नगर्न नगराउन हुन समेत हार्दिक अपिल गर्दछ ।

आर्थिक वर्ष:

//