FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बाल संरक्षण तथा लैंगिक हिंशा विरूद्ध विधालय स्तरीय रैली

मिति २०७६/०३/२४ गते युनिसेफ नेपाल को सहयोगमा र महोत्तरी गा.पा. को आयोजनामा महोत्तरी गा.पा.को वडा न. १ को मा.वि.पर्सा रघुनाथमा " बाल संरक्षण तथा लैंगिक हिंशा विरूद्ध विधालय स्तरीय रैली "का केहि दृष्य |

अनुशासित तथा सुरक्षित विधालय सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम

मिति २०७६/०३/२३ गते महित्तरी गा.पा.बाट आयोजित "अनुशासित तथा सुरक्षित विधालय सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम " का केहि दृश्य |

कृषी नाला जिर्नेद्वार तथा सरसफाईको काम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत महोत्तरी गा.पा.वडा न. २ मा कृषी नाला जिर्नेद्वार तथा सरसफाईको काम भईरहेको केहि दृश्यहरु |

महोत्तरी गाउँपालिका वडा न १ को आ.व.२०७५/७६ सार्वजनिक सुनवाई कार्यक्रम

आज मिति २०७६/०३/१३ गते शुक्रबारका दिन सनुखडामा ग्रामिण सामुदायिक विकास समाज,जलेश्वरले महोत्तरी गाउँपालिकाको कार्यालय,महोत्तरीको सहयोहगमा आयोजन गरेको महोत्तरी गाउँपालिका वडा न १ को आ.व.२०७५/७६ सार्वजनिक सुनवाई कार्यक्रमको केहि झलकहरु |

तेश्रो गाउँ सभा संपन्न भयो ||

आज मिति २०७६/०३/१० गते मंगलबारको दिन महोत्तरी गाउँपालिकाको तेश्रो गाउँ सभामा प्रमुख अतिथि प्रदेश महा न्यायधिवक्ता श्री दिपेन्द्र झा , गा.पा.

माननीय मन्त्रि श्री जितेन्द्र सोनल ज्यु द्वारा गाउँपालिका निरीक्षण तथा विकासको लागी निर्देशन दिनुभयो |

मिति २०७६/०३/०६ गते शुक्रवारको दिन महोत्तरी गाउँ कार्यपालिकाको कार्यालयमा माननीय मन्त्रि श्री जितेन्द्र सोनल ज्यु द्वारा गाउँपालिका निरीक्षण तथा विकासको लागी निर्देशन दिनुभयो | सो कार्यक्रममा महोत्तरी गा.पा.

सूचना | सूचना || सूचना |||

मिति २०७६/०१/०२ गतेमा प्रकाशित सूचना अनुसार विज्ञापन न १ देखि ११ सम्म

दरखास्त फारम पेश गरेको आवेदनहरु को मिति २०७६/०२/१६ गते सम्पर्क मिति

तोकिएको व्योहरा सम्बन्धि  सबैमा जानकारी लागि यो सुचना प्रकाशित गरिएको छ |

अभिमूखिकरण गोष्ठी कार्यक्रम ।

प्रधानमंत्री रोजगार कार्यक्रम अंतर्गत महोतरी गा.पा मा अभिमूखिकरण गोष्ठी कार्यक्रमको केहि झलक

Pages