समाचार
गणक र सुपरिवेक्षकको पदमा आवेदन माग गरिएको सूचना |
भुमी व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.न ९२ मिति २०७६/०४/१७ को प्राप्त पत्रानुसार आगामी आ.व. २०७६/७७ मा गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम
संचालन गर्न सो मन्त्रालय मार्फत स्वीकृत निर्देशन बमोजिम यस कार्यालय बाट देहायका पदहरु करार पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका उम्मेवारहरुबाट दरखास्त आहवान गरिन्छ |
प्रतियोगिता बाट छनौट भएका उम्मेदवार लाई यस गाउँपालिकाको विभिन्न वडामा सो कार्यक्रमको लागि गणक र सुपरिवेक्षकको रुपमा खटाईनेछ |