FAQs Complain Problems

महोत्तरी गा.पा. मा बाहिरी मुलुक बाट आउनु भएको व्यक्ति तथ वहाको परिवारहरु समेतको डाटा

जिल्ला प्रशासन कार्यालयको सुचना अनुसार यस महोत्तरी गा.पा. मा बाहिरी मुलुक बाट आउनु भएको व्यक्ति तथ वहाको परिवारहरु समेतको डाटा राखी आवस्यकता अनुसारको परामर्श र उपचार दिनको लागि तपसिल अनुसारको ठाउँमा पठाइएको व्यहोरा जानकारिको लागि अनुरोध छ ।

आर्थिक वर्ष: