FAQs Complain Problems

समाचार

१० वेडको Quarentine कोठाको व्यवस्था गरियो l

मिति २०७६-१२-२१ गते रा.स.मा.वि, महोत्तरी गा.पा. वडा न २ मा यस महोत्तरी गा.पा. अध्यक्ष आदरणीय श्री सुनिल कुमार राय ज्यु र अन्य पदाधिकारी , कर्मचारी र स्वास्थ्य कर्मीको उपस्थितमा Covid-19 (कोरोना भाईरस )को रोकथामको लागि २४ घन्टा सन्चालन रहने गरि १० वेडको Quarentine कोठाको व्यवस्था गरियो l

आर्थिक वर्ष: