FAQs Complain Problems

सूचना तथा समाचार

माननीय मन्त्रि श्री जितेन्द्र सोनल ज्यु द्वारा गाउँपालिका निरीक्षण तथा विकासको लागी निर्देशन दिनुभयो |

मिति २०७६/०३/०६ गते शुक्रवारको दिन महोत्तरी गाउँ कार्यपालिकाको कार्यालयमा माननीय मन्त्रि श्री जितेन्द्र सोनल ज्यु द्वारा गाउँपालिका निरीक्षण तथा विकासको लागी निर्देशन दिनुभयो | सो कार्यक्रममा महोत्तरी गा.पा.

सूचना | सूचना || सूचना |||

मिति २०७६/०१/०२ गतेमा प्रकाशित सूचना अनुसार विज्ञापन न १ देखि ११ सम्म

दरखास्त फारम पेश गरेको आवेदनहरु को मिति २०७६/०२/१६ गते सम्पर्क मिति

तोकिएको व्योहरा सम्बन्धि  सबैमा जानकारी लागि यो सुचना प्रकाशित गरिएको छ |

अभिमूखिकरण गोष्ठी कार्यक्रम ।

प्रधानमंत्री रोजगार कार्यक्रम अंतर्गत महोतरी गा.पा मा अभिमूखिकरण गोष्ठी कार्यक्रमको केहि झलक

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि म्याद थप गरिएको सूचना ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक बर्ष २०७६/७७ का लागि न्यूनतम रोजगारीमा संलग्न ह

Pages

//