Submitted on: Tue, 03/18/2025 - 16:36    
    सुवर्ण अवसर |       सुवर्ण अवसर  ||              सुवर्ण अवसर  |||
सि. बि. एम. ग्लोबल को आर्थिक सहयोग तथा रतौली युवा क्लब को समन्वय मा संचालित समावेसी बिकास का लागि सामुहिक प्रयास कार्यक्रम अन्तर्गत
अपाङ्गता भएका व्यक्तिहरुको  एकीकृत स्वास्थ्य परिक्षण तथा आवस्यकता पहिचान  शिविर